May She Attain Peace (Nirvāṇa)!

Magar Society of Ohio, USA is deeply saddened by the passing of KABI MAYA MAGAR from Labanyapur Village, Ultapani, Kokrajhar District, Assam, India. She was the mother-in-law of our respected Ganga Alley wapa.
She is survived by her daughters and sons-in-law: Urmila Magar & Ganga Alley wapa, and Roshni Magar & Samir Magar.
Funeral service: TUESDAY, MARCH 24, 2026 (INDIA)
Mourning Service as per Magar Cultural Rituals: 240 THOMAS AVE, MUNROE FALLS, OH 44262
Final mourning: APRIL 1, 2026
We pray for her eternal peace and strength to the bereaved family.
Magar community members from Greater Akron & Greater Columbus are kindly requested to visit and support the family.
सम्पूर्णमा मगर समाज, ओहायो, अमेरिका कबी माया मगरज्यूको असामयिक निधन भएको दुःखत जानकारी गराउदछ। उहाँ भारत, आसाम राज्य, कोक्राझार जिल्ला, लाबन्यापुर गाउँ निवासी तथा आदरणीय गंगा आले वापाज्यूकी सासू आमा हुनुहुन्थ्यो।
उहाँका छोरी र ज्वाइँहरू:
उर्मिला मगर तथा गंगा आले वापा, र रोशनी मगर तथा समिर मगर।
अन्त्येष्टि: मंगलबार, मार्च २४, २०२६ (भारत)
शोक कार्यक्रम: 240 Thomas Ave, Munroe Falls, OH 44262
चोखिने कार्यक्रम: अप्रिल १, २०२६
यस दुःखको घडीमा हामी उहाँको आत्माको चिर शान्ति तथा तथागद भगवान बुद्धले शोक-सन्तप्त परिवारमा धेर्य-धारण गर्ने शक्ति प्रदान गरून भनी कामना गर्दछौं।
ग्रेटर एक्रोन तथा ग्रेटर कोलम्बस क्षेत्रका मगर समुदायका सबैमा शोकाकुल परिवारलाई भेटी समवेदना व्यक्त गर्न र सह्योग पुर्याउन हार्दिक अनुरोध गर्दछौं।

Comments